२०७८ जेष्ठ २६, १६:२७

अक्सिजन प्लान्ट अभियानमा गुल्मी सेवा समाज कतारको ३५ हजार सहयोग

हुमाकान्त पोखरेलगुल्मी, २६ जेठ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीले संचालन गरेको अक्सिजन प्लान्ट अभियानको लागि गुल्मी सेवा समाज कतारले ३५ हजार सहयोग गरेको