२०७७ चैत्र २३, १८:५३

गुल्मीका पल्ली सहित ३ जना चितुवाको जस्तो देखिने छाला सहित पक्राउ

काठमाडौं, चैत २३ । कागेश्वरी मनहरा नगरपालिका-६ झुलपाखाबाट १ थान संरक्षित वन्यजन्तु चितुवाको जस्तो देखिने छाला सहित ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

मदानेमा नि:शुल्क पशु स्वास्थ्य शिविर संचालन हुँदै

विवश विष्टमदाने, २२ चैत । गुल्मी जिल्लाको मदाने गाउँपालिकामा निशुल्क पशुको स्वास्थ्य शिविर संचालन हुने भएको छ । पालिकाका विभिन्न वडाहरुमा फरकफरक दिन १/१ दिने