२०७७ चैत्र १०, १५:४०

व्यावसायिक मौरी पालेर मनग्य आम्दानी गरेका गुल्मीका जनक

दिपेन्द्र खत्री१० चैत्र, गुल्मी । घर वरिपरि मौरीका घारैघार । घर अघि सुन्तलाको बगैचा । बिहानै उठेदेखि साँझ नपरुन्जेल मौरीको घारको हेरचाह गर्ने गुल्मी जिल्लाको