२०७७ चैत्र ५, १०:५५

गुल्मीमा बाख्रा तथा दुग्ध उत्पादन क्षेत्रका सरोकारवालासँग कार्यक्रम सम्पन्न

अनिल खत्री५ चैत, गुल्मी । गुल्मीमा बाख्रा तथा दुग्ध उत्पादनका क्षेत्रमा सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । नेपाल लाईभस्टक सेक्टर इनोभेसन अयोजना बिकेन्द्रीत आयोजना सहयोग इकाइ