
घमिरको वडा कार्यालयमा तेस्रो पटक तोडफोड गरी ल्याप्टप चोरियो, सिसिटिभी फुटेज भएको हार्डडिस्क खर्यानमा भेटियो
हुमाकान्त पोखरेलगुल्मी, माघ ०८ । गुल्मीको मालिका गाउँपालिका –७ घमिरको वडा कार्यालयमा तेस्रो पटक तोडफोड भएको छ । सिसिटिभिको भिडियोअनुसार बुधबार राति १० बजेर १९