बडिगाड होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ गठन अनषि पाठकबडिगाड, पुस १९ । होटल तथा रेष्टुरेन्ट संचालन गर्दा व्यवसायीले सरसफाई, स्थानिय उत्पादन तथा मदिरा नियन्त्रणलाई विशेष ध्यान दिनुप्रर्ने एक कार्यक्रमका सहभागिले बताएका छन २०७७ पुष २०, १२:४१