२०७७ मंसिर १६, १६:४१

जय बागेश्वरीबाट गुल्मीका कृषक ठगिए, केराले दिएन उत्पादन

मनोज कार्कीगुल्मी, १७ मंसिर । गुल्मीका कृषक एक एग्रिकल्चर कम्पनीद्धारा ठगिएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं ३ भाडगाउँका कृषकलाई केराखेतीबाट मनग्य आम्दानी हुने