२०७७ मंसिर १४, २३:३५

मदानेमा १५ शैयाको अस्पताल शिलन्यास, एक पालिका एक अस्पताल गुल्मीमा पनि सुरु

विवश विष्टगुल्मी, १४ मंसिर । मदाने गाउँपालिकामा १५ शैयाको सरकारी अस्पताल बन्ने भएको छ । निर्माण हुने १५ शैयाको सरकारी अस्पतालको आइतबार शिलान्यास गरिएको छ