२०७७ कार्तिक ९, १५:२०

चार वर्ष बित्यो पुल निर्माण अझै अलपत्र, स्थानीयलाई सास्ती

नवीन शिशिर विकबागलुङ, कार्तिक ९ । दुई वर्षमा निर्माण सम्पन्न हुनुपर्ने बागलुङको गलकोट नगरपालिका–८ काँडेवास– मल्म जोड्ने मोटरेवल पुल निर्माण कार्य अलपत्र परेको छ ।