स्याङ्जामा कुटपिटपछि महिलाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा गुल्मीका कृष्ण पक्राउ स्याङ्जा, असोज ३० । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोलीले महिलाको कुटपिट पछि मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । २०७७ आश्विन ३०, १५:०९