२०७७ आश्विन २८, ०८:४०

गुल्मीदरबार गाउँपालिकामा ५९ वटा पसलहरु कारवाहीमा

अनिल खत्री२७ असोज, गुल्मी । गुल्मीदरबार गाउँपालिकामा ५९ वटा पसलहरु कारवाहीमा परेका छन् । गाउँपालिकाले पालिकाभित्र रहेका बजारमा सञ्चालित खाद्यान्न, किराना, औषधी पसल, होटललगायतको अनुगमन