गुल्मीमो रेसुङ्गाक्षेत्रबाट बिष्फोटक पदार्थ र २ मोटर मोटरसाइकल नियन्त्रणमा अनिल खत्री२५ असोज, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले २ मोटर मोटरसाइकल सहित बिष्फोटक पदार्थ बरामत गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–३ रेसुङ्गा २०७७ आश्विन २५, १४:०९