२०७७ भाद्र २०, १३:०६

गुल्मीमा स्वास्थ्यकर्मीसहित चारजनामा कोरोना संक्रमण

गुल्मी, भदौ २० । गुल्मीमा स्वास्थ्यकर्मीसहित चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २१ देखि ७३ वर्षको रहेको थाहा खबर डट कमले खबर छापेको