२०७७ जेष्ठ ११, ०२:५४

मृगौला फेरेर उद्यमशिल बन्दै गरेका रजालीलाई कोरोनाले पर्‍यो समस्यामा, न औषधी छ न किन्ने पैसा

सन्जु काउछा/गुल्मीन्युजभर्खर किशोरावस्था पार गरी युवाअवस्थामा प्रवेश गर्दानगर्दै बिदेश भासिन वाध्य हुन्छ उ । पढ्ने लेख्ने अनी घरपरिवार र साथिभाई माझ रमाउने रहर नभएको हैन