२०७७ जेष्ठ ३, १७:५१

गुल्मीमा भएको जातिय विभेदको घटना प्रति दलित अधिकारकर्मीहरुद्धारा आपत्ती

मनु सुनारगुल्मी, जेठ ०३ । गुल्मीको कालिगण्डकी गाउँपालिका फोक्सिङमा दलित युवा गैरदलितको घरमा पसेको भन्दै जरिवाना गराइएकोप्रति जिल्लाका दलित अधिकारकर्मीहरुले आपत्ति व्यक्त गरेका छन् ।