बिपन्न खड्का परिवारको रोदन: चन्दाकै भरमा उपचार र मृत्यु संकार, छोराको आशमा ९ छोरी टोपलाल अर्याल गुल्मी, २५ फागुन । मदाने गाउँपालिका ७ का ४२ बर्षीय राम बहादुर खड्काको दुवै मृगौला फेल भएर १५ फागुनमा ज्यान गयो । बिपन्न २०७६ फाल्गुन २६, १५:१४