२०७६ मंसिर ३०, १२:५४

अलपत्र तिनमुखे पुलको तिब्र गतिमा काम

अनिल खत्री ३० मंसिर, गुल्मी । निर्माण कार्यसुस्त गतिमा चल्दा अलपत्र बनेको गुल्मीको रिडीमा बन्न लागेको तिनमुखे पुलको निर्माण कार्य तिब्र गतिमा अगाडी बढेको छ