२०७६ मंसिर २४, १७:०६

साग फुटबलमा नेपाल फेरि च्याम्पियन, जित्यो फुटवल को स्वर्ण पदक

काठमाडौं, मंसिर २४ । दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा नेपाल फेरि च्याम्पियन बनेको छ। मंगलबार दशरथ रंगशालामा भएको भुटानविरूद्धको खेलमा नेपालले २–१ को जित निकाल्दै