बडिगाड खोलामा र्याफ्टिङको सफल परिक्षण टोपलाल अर्याल२३ मंसिर, गुल्मी । जिल्लाको सत्यवति गाउँपालिकामा अवस्थित बडिगाड (रूद्रावति) खोलामा र्याोफ्टिङ्गको सफल परिक्षण गरिएको छ।चितवनको फिस्लिङबाट मगाइएको मानध्वज गुरुङ नेतृत्वको ५ सदस्यीय गाइड २०७५ मंसिर २३, २२:२०