गुल्मीमा कारुणिक घटनाः बिहे गर्ने भन्दै प्रेमिकालाई बुटवल लगेर गर्भपतन, जंगलमा छाडेर प्रेमी फरार प्रेम सुनार गुल्मी, असार ३२ । रक्तश्राव भएर गुल्मीमा एक किशोरीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । हे….मेरो विवस…., म तिमी विना बाँच्न सक्दिँन… । २०७५ असार ३२, १३:५१