ब्रेकिङ्ग न्युज : गुल्मीमा सडक दुर्घटना , एकको मृत्यु एकको अवस्था गम्भीर प्रेम सुनार गुल्मी, कार्तिक–२७ । गुल्मीको जोहाङ्ग खैरेनी र चोरकाटेको विचमा पर्ने घुसे भन्ने स्थानमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको २०७४ कार्तिक २७, १३:२४