सहयोग

पूर्व अध्यक्ष घिमिरेको पत्नीको उपचारमा पत्रकार महासंघ गुल्मीको सहयोग

अनिल खत्री १३ चैत गुल्मी । नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष जनार्दन घिमिरेकी पत्नीको उपचारमा पत्रकार महासंद्धघ गुल्मी शाखा आर्थिक सहयोग गर्ने भएको छ