सत्यवति गाउँपालिकाको झण्डै ३४ करोड बजेट अनिल खत्री ३१ असार गुल्मी । गुल्मी जिल्लाको सत्यवति गाउँपालिकाको गाउँसभाले आ.ब. ०७५ र ०७६ को वार्षिक नीति कार्यक्रम तथा बजेट पारित गरेको छ । २०७५ असार ३१, १२:४९