Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
जिल्ला समाचार - Gulminews

जिल्ला समाचार

निर्वाचन खर्च नबुझाउने गुल्मीका ६० उम्मेदवार कारबाहीमा, हेर्नुस् को को परे कारवाहीमा

सागर भण्डारीगुल्मी, असौज ४ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर निर्वाचनको खर्च नबुझाउने गुल्मीका ६० जना उम्मेदवार कारबाहीमा परेका छन् ।

मदानेले महिला स्वास्थ्य स्वंमसेविकाको सेवा-सुविधाको रकम नदिएपछि ध्यानाकर्षण

विवश विष्टगुल्मी, ०४ गुल्मी । मदाने गाउँपालिकाले स्वास्थ्य स्वंमसेविकाको सेवा सुविधाका लागि विनियोजित रकम प्रदान नगरेपछि ध्यानाकर्षण गरिएको छ । मंगलबार नेकपा एमालेले एक ध्यानाकर्षण

संविधान दिवसको अवसरमा धुर्कोट गाउँपालिकाद्वारा बिभिन्न व्यक्ति तथा संस्था सम्मानित

हुमाकान्त पाखेरेलगुल्मी, ०३ असौज । संविधान दिवसको अवसरमा धुर्कोट गाउँपालिकाले सामाजिक क्षेत्रमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । गाउँपालिकाले सभाहलमा एक कार्यक्रमको

मौलिक बाजाको संरक्षणका लागि वामीमा नौमती सांस्कृतिक महोत्सव हुँदै

गुल्मी, असौज ०४ । नेपाली मौलिक बाजाको संरक्षण र प्रवद्र्धन गर्ने उद्धेश्य सहित गुल्मीको मुसिकोटमा तेश्रो नौमती सांस्कृतिक महोत्सव हुने भएको छ । नेपालको मौलिक

पूर्ण अपाङ्ग बिष्णुलाई घरमै पुगेर नागरिकता प्रदान

टोपलाल अर्यालगुल्मी, ४ असोज । जिल्ला प्रशासन कार्यालय गुल्मीले संविधान दिवसको अवसरमा इस्मा गाउँपालिका ५ की ३५ बर्षीया पूर्ण अपाङ्ग बिष्णु कुवंरलाई घरमै पुगेर नागरिकता

गुल्मीमा: ३ बर्षमा २ सय ४९ आत्महत्या

कहिले गम्भिर बन्छन्, गुल्मीका स्थानीय सरकार टोपलाल अर्यालगुल्मी, २ असोज । गुल्मीको इस्मा गाउँपालिका ४ कल्यारका नौ बर्षीय बालक संगम खड्काले बिहिबार बेलुका आत्महत्या गरे

मुसिकोटमा ४५ हजार रुपैँया पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने

हुमाकान्त पोखरेलगुल्मी, ३१ भदौ । गुल्मीको मुसिकोट नगरपालिकामा ४५ हजार राशिको भलिबल प्रतियोगिता हुने भएको छ । नगरपालिकाको वडा नम्बर ५ आँपचौरस्थित सित्तलनगर समाजसेवी युवा

होस्टलमा आकर्षित हुँदै सडक बालबालिका

टोपलाल अर्यालगुल्मी, ३० भदौ । गुल्मीको सदरमुकाम तम्घासमा संरक्षण बाहिर रहेका बालबालिकाको अस्थायी व्यबस्थापन प्रभावकारी बन्दै गएको छ । दैनिक बालबालिका होस्टेल जान थालेका छन्

नगरपालिका संघ लुम्बिनी प्रदेश अध्यक्षमा रेसुंगाका पन्थी चयन

अनिल खत्री३० भदौ, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थी नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेश अध्यक्षमा निर्विरोध चयन भएका छन् । भैरहवामा

राष्ट्रपती शैक्षिक सुधार कार्यक्रमका लागि मुसिकोटका ५ विद्यालय छनौट

सागर भण्डारीगुल्मी, भदौ ३० । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि मुसिकोट नगरपालिका भित्रका ५ वटा विद्यालय छनौटमा परेका छन् । शिक्षा तथा मानव स्रोत विकास

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D