समाचार

दरमखोलामा आएको वाढिबाट जनजिवन प्रभावित, केहि छाप्रा बगायो

कमल पौडेल बडिगाड, ०१ बैशाख । दुधिलाभाटी क्षेत्रमा परेको भिषण पानीका कारण दरमखोलामा वाढि आएको छ । बाढिले नरेठाँटि क्षेत्रमा खोलाको तिरमा भएका केहि छाप्रा,

“पपुलर” बन्दै भार्सेको होमस्टे, गाउँमा पाहुना भित्र्याउन कस्सिए भार्सेली महिलाहरु

टोपलाल अर्याल गुल्मी, २७ चैत्र । जिल्लाकै सबै भन्दा अग्लो स्थान थाप्लेको काखमा अवस्थित भार्से गाउँ । वरिपरि पहाडले घेरिएको समथर भु–भाग । बिचमा सानो

गलकोट कोतमा परम्परागत चैते दशैं मेला सम्पन्न

कौरव खत्री बागलुङ, १ बैशाख । बागलुङको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरले गलकोटको कोतको एैतिहासिक महत्ब झल्कीने गरि योजना निर्माण गर्नुपर्ने बताए ।

पूर्वसासंद भण्डारीको अन्त्येष्ठी भोली बिहान ११ बजे, श्रद्धाञ्जली दिन देउवा सहित काङ्ग्रेस नेताहरु गुल्मी आउँदै

हुमाकान्त पोखरेल गुल्मी, चैत्र २८ । जिल्लाको मुसिकोट नगरपालिका १ मा जीप दुर्घटनामा भएको पूर्व सासंद रुद्रमणी शर्मा भण्डारीको निधनप्रति फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमार्फत

गाउँमै ३ महिने ढाका वुनाइ तालिम सुरु, नि:शुल्क खाने-बस्ने ब्यवस्था

कमल पौडेल बडिगाड, २६ चैत्र । बडिगाड गाउँपालिकाको आर्थिक सहयोग तथा बडिगाड महिला तथा बालवालिका सशक्तिकरण केन्द्रको आयोजनामा खर्वाङमा ३ महिने ढाका बुनाई तालिम सुरु

पाँच दिनदेखी गुल्मी अस्पताल ठप्प: बिरामी मर्कामा, डाक्टर भन्छन् हामी कुवाको भ्यागुता हुनुपर्ने?

यो पनि पढ्नुस्: जिल्ला अस्पताल गुल्मीका नर्सले ६ महिनासम्म तलव पाएनन् हुमाकान्त पोखरेल गुल्मी । २६ चेत्र । ‘बच्चा बिरामी भएर अस्पताल आएँ, अस्पताल त

मन्त्री गोकर्ण बिष्टले बडिगाडमा राफ्टिङ गर्ने: सर्वसाधारणलाई पनि खुल्ला, शुल्क ८५० रुपैँया

अनिश शर्मा गैरे गुल्मी, चैत्र २२ । गुल्मीको मुसिकोट नगरपालिकामा बग्ने बडिगाड नदीमा नयाँ बर्षबाट जलयात्रा शुरु गरीने भएको छ । झक्कले एग्रो टुरिज्म रिसोर्ट

कुलचन्द्र गौतमको गाउँ मोह: बर्षेनी शिक्षा र स्वास्थको कोशेली बोकेर घर पुग्छन्

टोपलाल अर्याल गुल्मी, १७ चैत्र । संयुक्त राष्ट्रसंघमा पुर्व सहायक महासचिव कुलचन्द्र गौतम पछिल्लो समय कम्तीमा बर्षको एक पटक गाउँ आउँछन् । त्यो पनि गाउँ

बिचारहिन कम्यूनिष्ट र एजेण्डा बिनाको ओली सरकार सस्ता नारा र प्रचारमै सिमित: कांग्रेस सभापति देउवा

टोपलाल अर्याल गुल्मी, १६ चैत्र । नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जनहितका काम गर्नुपर्ने यो मुलुकको दुई तिहाईको सरकारले सस्ता नारा र

गुल्मीमा गर्भवती र सुत्केरीलाई नि:शुल्क एम्बुलेन्स सेवा, १३ बुँदे प्रतिवद्धता जारी

टोपलाल अर्याल गुल्मी, १४ चैत्र । गुल्मीका स्थानीय तहहरुले अव एम्बुलेन्स सेवा नि:शुल्क गर्ने भएका छन् । जिल्लाका सवै स्थानीय तहका उपप्रमुख, स्वास्थ्य संयोजक, स्वास्थ्यकर्मी

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D