प्रवास

oman news

राजदुत पराजुलीद्वारा आफ्नो १ महिनाको तलब बाढी पीडितलाई

जयराम ज्ञवाली अाेमान, भाद्र २ । नेपाली राजदूतावास मस्कट अाेमानले हिजाे यहाँ रहेका सकृय संघ संस्थाहरूका प्रतिनिधिहरूसंग एक छलफल कार्यक्रम आयोजना भएको छ । दुतावास

krish gulmeli

एनआरएन दक्षिण कोरियाको सहकोषाध्यक्षमा कृष गुल्मेलीको उमेदवारी

कृष्ण प्रसाद बस्याल सोल । आउँदो सेप्टेम्बर १० तारिखमा हुन लागेको एनआरएन दक्षिण कोरियाको अधिवेशनमा कृष गुल्मेली बाबु (केपी अर्याल) ले सहकोषाध्यक्ष पदको लागि उमेदवारी

gulmi sewa samaj oman

गुल्मी सेवा समाज ओमानको उद्घाटन, अध्यक्षमा भण्डारी

राजु कुमार श्रीवास्तव ओमान । सामाजिक कार्यमा टेवा पु¥याउने उदेश्यका साथ चार महिना पहिला ओमानमा संगठित भएको संस्था गुल्मी सेवा समाज ओमानले शुक्रबार आधिकारिक रुपमा

teej in helsinki

फिन्ल्यान्डमा भब्य तीज गीत प्रतियोगिता आयोजना हुने

सन्जु काउछा हेल्सिन्की । फिन्ल्यान्डको राजधानी हेल्सिन्की भब्य तीज गीत प्रतियोगिता आयोजना हुने भएको छ । फिन्निश-नेपाली समाजको आयोजनामा हरितालिका तीजको अवसर पारेर उक्त प्रतियोगिता

teej event gulmi korea

कोरियामा गुल्मी सम्पर्क समितिले स्थानीय कलाकारको साथ तीज बिशेष कार्यक्रम गर्ने

कोरियामा बिभिन्न सामाजिक काममा अग्रसर हुदै आएको संस्था गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले समस्त हिन्दु हरुको महान चाड हरितालिका तीजको अबसर पारेर बृहत तीज गीतका

gulmi samaj uk

यस्तो रह्यो गाउँको मेला झल्काउने यूकेको गुल्मेली भेला

फडिन्द्र भट्टराई लन्डन, साउन २४ । बेलायतमा बस्ने गुल्मेलीको साझा संस्था गूल्मी जिल्ला समाज यूकेले नेपालको गाउँ ठाउँको झल्को मेटाउने गरी वार्षिक भेटघाट कार्यक्रम गरेको

bishnu-ghimire

दक्षिण कोरियामा काम गर्दा दुर्घटना भएर गुल्मीका घिमिरेको मृत्यु

६ अगस्ट, सउल । दक्षिण कोरियामा कार्यस्थलमै दुर्घटनामा परी एक जना नेपाली युवकको मृत्यु भएको छ । गुल्मी पुर्कोटका अन्दाजी ३१ वर्षीय विष्णु घिमिरेको कार्यस्थलमै

टोकियोमा हुने १० औँ नेपाल फेस्टिवलको तयारी सुरु

ज्याक खड्का काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आयोजनामा आगामी अगष्ट २६ र २७ तारिकमा हुन लागेको १० औँ नेपाल फेस्टिवलको तयारी सुरु गरिएको

नेपाल पत्रकार महासंघ युएईले नेपाली संघसस्थाहरूबीच अन्तरक्रिया सम्पन्न

दामोदर दाहाल नेपाल पत्रकार महासँघ युएईले आज युएइमा क्रियाशील रहेका सबै संघसस्था प्रमुख तथा प्रतिनिधि बीच “युएईमा नेपाली संघ सस्थाहरूको भूमिका र सहकार्य” बिसयात्मक अन्तरक्रिया

bhimlal kharel japan

गुल्मीका खरेल जापानमा मृत फेला

आर्यन धिमाल जापान । जापानको टोकियोमा एक नेपाली मृत्त अवस्थामा फेला परेका छन् । जापानको टोकियो स्थित मिनामीसेन्जु शहरमा बस्दै आएका ५५ वर्षिय भिमलाल खरेल

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D