Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
निर्वाचन अप्डेट - Gulminews

निर्वाचन अप्डेट

गुल्मीका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

हुमाकान्त पोखरेलतम्घास, ०८ वैशाख ः गुल्मीका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सदरमुकाम समेत रहेको रेसुङ्गा नगरपालिकामा मुख्य निर्वाचन अधिकृत र अन्य

धुर्कोटको अध्यक्षमा काँग्रेसबाट महेन्द्र भण्डारी

गुल्मी, ८ बैशाख । धुर्कोट गाउँपालिकाको अध्यक्षमा काँग्रेसबाट महेन्द्र भण्डारी उमेदवार भएका छन् । नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय उपाध्यक्ष एवं नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि

गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

अनिल खत्री८ बैशाख, गुल्मी । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गुल्मी जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्ला

स्थानिय तहको निर्वाचनमा मदाने गाउँपालिकामा कुन वडामा कस्तो अवस्था

विवश विष्टगुल्मी, बैशाख ०६ । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै छ । चुनावको रौनकले अहिले गाउँ तथा शहरको माहोल खुबै तातेको छ । संघिय सरकार

राजनिति प्रतिस्पर्धाको होइन विकासका लागि हुनुपर्छ ः मेयरका उम्मेदवार पाण्डेय

अनिल खत्री२ बैशाख, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा (एमाले) को तर्फबाट सर्वसम्मत उमेदवार बनेका इन्जिनियर राजेन्द्र प्रसाद पाण्डेयले राजनिति प्रतिस्पर्धाका लागि नभइ विकासका लागि

रेसुङ्गा नगरमा एमालेले पाण्डेयलाई नगर प्रमुखको उम्मेदवार बनाउने

अनिल खत्री२९ चैत, गुल्मी । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा (नेकपा) एमालले राजेन्द्र प्रसाद पाण्डेयलाई नगर प्रमुखको

मुसिकोटको मेयर पदको उम्मेदवारमा कांग्रेसको तर्फबाट सापकोटा सर्बसम्मत

गुल्मी, चैत २७ । नेपाली काँग्रेस मुसिकोटले पार्टिको तर्फबाट आगामी बैशाख ३० मा हुने स्थानिय निर्वाचनको लागि नगर प्रमुखमा सर्वसम्मत उम्मेदवार छनोट गरेको छ ।

पोखरेल दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षको उम्मेदवारमा सर्वसम्मत

हुमाकान्त पोखरेलगुल्मी, २७ चैत । धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल दोस्रो कार्यकालका लागि अध्यक्षको उम्मेदवार भएका छन् । नेकपा माओवादी केन्द्र धुर्कोट गाउँकमिटीको शनिबार बसेको

महिला आन्दोलनमा अगाडी: अवसरमा गुमनाम, गठबन्धको नाममा महिला प्रतिनिधित्व शहिद बनाँईदै

एक कार्यकाल उपप्रमुख भएका महिला गुमनाम प्रमुखको चर्चामा पुरुष टोपलाल अर्यालगुल्मी, २७ चैत । मुसिकोट नगरपालिकामा एमालेले जीवन खरेललाई मेयरको उमेद्वार सर्वसम्मत टुङ्गो लगाएको छ

गुल्मीमा ११ वटा दल दर्ता: मंगोल नेशनल अर्गनाईजेशन देखी नेपाली कांग्रेस विपीसम्म दर्ता (पुरा बिवरण)

अनिल खत्री२२ चैत, गुल्मी । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गुल्मीमा राष्ट्रिय दल मान्यता प्राप्त नभएका ११ दलले दल दर्ता गरेका

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D