गाउँघरका खबर

स्वर्गिय धर्मपत्नीको स्‍मृतीमा पाँच करोड बराबरको जग्गा र सोमा बनेको तीनतले पक्की घर दान

काठमाडौं, २८ भाद्र । जेष्ठ नागरिकहरूको हितसँग सम्बन्धित काममा समर्पित हुने प्रमुख उद्देश्यका साथ गत जेष्ठ ५ गते जि.प्र.का.काठमाडौंमा दर्ता भै श्रावण १८ गते विधिवत

tiki nepali gulmi

छोरा भारतमा, ८१ बर्षिय बृद्द श्रीमान् बिस्तारामा, बुढी आमा सडकमा

गंगा खड्का तमघास । उमेरले भन्छ,मिठो मसिनो खाऊ,घरमा आराम गरी बस । तर ७१ बर्षीया टिकी नेपाली दिउसोको घामपानीमा गिटी कुटिरहेको भेटिन्छिन सालझण्डी—ढोरपाटन सडक खण्डको

स्वर्गिय माता पिताको स्मृतिमा रु १ लाख रुपैँयाको अक्षयकोष स्थापना

कमल पौडेल खर्वाङ, भदौ २७ । स्व. जयलाल खरेलको को १३ औं दिनको पुण्य तिथिमा उहाँका छोराहरुले त्रिभुवन मावि खर्वाङमा एक लाख वरावरको अक्षयकोष स्थापना

raksi

गुल्मीमा आयो नयाँ नियम, बेलुका २ घण्टा भन्दा बढि समय मदिरा बेचे कार्वाही

प्रेम सुनार धुर्कोट, भाद्र २७ । समाजको विकृति विसंगति विरुद्ध अभियान छेडेको गुल्मीको धुर्कोट गाउँपालिकाले मदिरा नियन्त्रणका लागि कडा निर्णय गरेको छ । गाउँका कुनै

gulmi road

मुसिकोट १ का अवरुद्ध सडक खुलाउन सुबेदार मेजरको अध्यक्षतामा समिती गठन

कौरब खत्री गुल्मी, भाद्र २६ । गुल्मीे मुसिकोट नगरपालिका १ का अवरुद्ध मोटरबाटो खुलाउन मोटरबाटो मर्मत समिति गठन गरिएको छ । नगरपालिका वडा नं. १

viral fever

गुल्मीको थामडाँडामा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–१ थामडाँडामा गत सातादेखि फैलिएको भाइरल ज्वरो पूर्णरुपमा नियन्त्रणमा आएको छ । गाउँमा अचानक रुपमा भाइरल ज्वरो फैलिएपछि थामडाँडामा अधिकांश विद्यार्थी

gulmi news

गाउँपालिकामा सामुदायिक स्वास्थ्य क्लिनीक स्थापना

अनिल खत्री गुल्मी, भदौ २३ । इस्मा गाउँपालिकामा सामुदायिक स्वास्थ्य क्लिनीक सञ्चालनमा आएको छ । गाउँपालिकाको वडा न २ छल्दी पनाहमा शुक्रवारबाट स्वास्थ्य इकाई स्थापाना

kulo

कुलो बगाउँदा खेत बाँझै

भाद्र २२ । पहिरोले कुलो बगाइदिएपछि जिल्लाकै खाद्यान्न उत्पादन हुने प्रमुख फाँटमध्येको चन्द्रकोट गाउँपालिका ७ रूपाकोट दमुकाको ५ सय ५० रोपनी खेत बाँझिएको छ ।

health-camp-1

गुल्मीको निःशुल्क स्वास्थ्य शिविरमा ७ सय वढीले सेवा लिए

अनिल खत्री २२ भदौ, गुल्मी । गुल्मीको मुसीकोट नगरपालिकामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ७ सय वढीले स्वास्थ्य परिक्षण गराएका छन् । ब्रिटिस गोर्खा वेलफेयर स्किम

solar for students

गुल्मी छापहिले माविका ६५ विद्याथर्थीलाई सोलार टुकी वितरण

लोकेश गीरी गुल्मी, भदौ २१ । गुल्मी जिल्लाको मालिका गाउपालिका वडा नम्बर ५ स्थित छाप हिले माबि मा अध्ययनरत ६५ विद्यार्थीलाई सोलार टुकी वितरण गरिएको

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D