Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
कोरोना - Gulminews

कोरोना

मुसिकोटमा थप १२ जनामा कोरोना सक्रंमण, सक्रंमित सबै समुदायस्तरका

नगरपालिकामा १ सय ६ बेडको आईसोलेसन बेड बनाउने तैयारी सागर भण्डारीबैशाख १९, वामिटक्सार । मुसिकोट नगरपालिकामा थप १२ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।

गुल्मीमा आजबाट एक सातालाई निषेधाज्ञा

अनिल खत्री१९ बैशाख, गुल्मी । गुल्मीमा गएरातिदेखि एकसाताका लागि निषेधाज्ञा गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसीसीएमसी) गुल्मीले बैशाख २५ बजेसम्मको लागि निषेधाज्ञा

गुल्मीको सदरमुकाममै छैन आईसोलेसन: लकडाउन बाहेक अरु तयारी खै त ?

सन्तोष महताराबैशाख, १८ गुल्मी । देशका अन्य भागमा जस्तै गुल्मीमा एक्कासी कोरोना संक्रमित बढे । सदरमुकाम सहित आसपासका क्षेत्र समेटिएको रेसुङ्गा नगरपालिकाले विद्यालय बन्द बाहेक

गुल्मीमा थप दुई संक्रमितको मृत्यु

गुल्मी, १८ बैसाख । गुल्मीमा थप दुई कोरोना संक्रमितको ज्यान गएको छ । कोभिड–१९ व्यवस्थापन केन्द्र गुल्मीका फोकल पर्सन गोपाल कार्कीका अनुसार रेसुङ्गा नगरपालिका १

मुसिकोट नगरपालिकामा आज एकै दिन १६ जनामा कोरोना सक्रंमण पुष्टी

सागर भण्डारीमुसिकोट, १७ बैशाख । नगरपालिकामा आज एकै दिन १६ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ । वामीटक्सार स्वास्थ्य चौकीमा गरिएको २१ जनाको ऐन्टिजेन परिक्षणमा

गुल्मीमा आगामी २५ गते सम्म लकडाउन: के गर्न पाइन्छ ? के गर्न पाइदैन ?

सन्तोष महतारागुल्मी, बैशाख १७ । गुल्मीमा दोस्रो चरणको नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि आइतबारदेखि लागु हुनेगरी बैशाख २५ गतेसम्म निषेधाज्ञा

प्रकाश सपुतलाई कोरोना संक्रमण

काठमाडौं, बैशाख १७ । गायक प्रकाश सपुतको कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ । उनले, सामाजिक संजालबाट यो कुराको जानकारी गराउँदै आफू होम आइसोलेसनमा रहेको उल्लेख

गुल्मीका थप २ कोरोना संक्रमितको मृत्यु

सन्तोष महतारा,१७ बैशाख गुल्मी : गुल्मीका थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको रुरु गाउँपालिका ५ की ५० वर्षीय जुना पौडेलकाे उपचारको क्रममा

गुल्मीको कोरोना परीक्षण प्रयोगशाला बन्द: कर्मचारीले तलब पाएनन्, ३० लाख रुपैँया तिर्न बाँकी

हुमाकान्त पोखरेलगुल्मी, १४ वैशाख । जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएको छ । अहिले जिल्लामा ७६ सक्रिय संक्रमित छन् भने चारजनाको मृत्यु भएको छ ।

भारतबाट गुल्मी फर्केका दुई जनाको कोरोनाबाट मृत्यु

गुल्मी, १२ बैशाख । भारतबाट घर आउँदै गरेका गुल्मीका एक जना पुरुषको बीच बाटोमै र अर्का एक जनाको घर आएको एक हप्ता नबित्दै कोरोना संक्रमणबाट

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D