gulminews logo
सोमबार, २०७९ जेष्ठ ९

मुख्य हेडलाईन

सत्यवती गाउँपालिकामा कांग्रेसका पारीश्वर ढकाललाई हराउँदै एमालेका पाण्डे बिजयी

गुल्मी, जेठ २ । गुल्मीको सत्यवती गाउँपालिका अध्यक्षमा एमालेका टीकाराम पाण्डेले ६ सय ५६ मतको अन्तरले गठबन्धनका तर्फबाट कांग्रेसका पारिश्वर ढकाललाई पराजित गरेका छन् ।

मदानेमा १० मतान्तरले पालिका अध्यक्षमा विजयी

हुमाकान्त पोखरेलतम्घास, ०२ जेठ । गुल्मीको मदाने गाउँपालिकामा १० मत अन्तरले गठबन्धनबाट नेपाली काँग्रेसका महेन्द्र कुँवर अध्यक्षमा निर्वाचित हुनुभएको छ । सोमबार दिउँसो आएको मतपरिणामअनुसार

गुल्मीको चन्द्रकोटमा गठबन्दनका युवराज केसी विजयी

गुल्मी, जेठ ०१ । गुल्मीको चन्द्रकोट गाउँपालिकामा अध्यक्ष पदमा गठबन्दनका उम्मेदवार माओवादी केन्द्रका युबराज के.सीले जित हासिल गरेका छन् । के.सीले आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा

gulmi gaunpalika

गुल्मीमा काँग्रेस पाँच, माओवादी तीन र एमालेको दुई पालिकामा अग्रता: हेरौँ ताजा अप्डेट

हुमाकान्त पोखरेलगुल्मी, ०१ जेठ । गुल्मीका दुई पालिकामा नेपाली काँग्रेस विजयी भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकामा मेयर÷उप–मेयर एवम् अध्यक्ष र उपाध्यक्ष

मेयर पन्थीका उत्साहित संकल्प: साढे दुई घण्टामा बुटवल–तम्घास, भ्रष्टचार हुन दिन्न, सिफारिस नपाएर रुन दिन्न

टोपलाल अर्यालगुल्मी, १ जेठ । रेसुंगा नगरपालिका नव–निर्वाचित मेयर खिलध्वज पन्थीले नगरमा अब कसैले भ्रष्टचारको सपना समेत देख्न नपाउने बताए । पन्थीले नगरको बिजयी सभालाई

गुल्मीमा एक मतले वडाध्यक्षमा कांग्रेसका न्यौपाने विजयी

गुल्मी, जेठ् ०१ । गुल्मीमा एकजना उमेदवार जम्मा एक मतको अन्तरले वडाध्यक्षमा विजयी भएका छन् । गुल्मीको कालिगण्डकी गाउँपालिका–२ अर्वेनीमा नेपाली काँग्रेसका उमेदवार रेशमराज न्यौपाने

चन्द्रकोट ७ रुपाकोटको वडाध्यक्षमा रोचक प्रतिस्पर्धा, ४ सय मत गनियो

गुल्मीन्युजगुल्मी, बैशाख ३१ । गुल्मीको चन्द्रकोट गाउँपालिकामा वडा नं ७ को वडाध्यक्ष पदका लागि नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार बिच कडा प्रत्सिस्पर्धा देखिएको छ

गुल्मी दरबार गाउँपालिकामा कांग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी

गुल्मी, जेठ ०१ । गुल्मीको गुल्मी दरबार गाउँपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ। गाउँपालिका अध्यक्षमा कांग्रेसका सरोजकुमार थापा र उपाध्यक्षमा कांग्रेसकै तारा थापा विजयी

चन्द्रकोटमा गठबन्धनका उम्मेदवार माओवादीका के.सीले बढाए मतान्तर, १६ सय बढी मतको अग्रता

गुल्मीन्युजगुल्मी, बैशाख ३१ । गुल्मीको चन्द्रकोट गाउँपालिकामा प्रमुख पदका लागि गठबन्दका उम्मेदवार युबराज के.सीले आफ्नो अग्रतालाई थप फराकिलो बनाएका छन् । गठबन्दनका साझा उम्मेदवार मओबादी

रेसुङ्गा नगरको मेयर र उपमेयरमा कांग्रेसका पन्थी र कुँवर निर्वाचित

गुल्मीन्युजगुल्मी, बैशाख ३१ । रेसुंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका खीलध्वज पन्थी र उपमेयरमा नेपाली कांग्रेसकै अमृता कुँवर बिजयी भएका छन् ।नेपाली कांग्रेस गुल्मीका जिल्ला

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D