gulminews logo
शनिबार, २०७९ जेष्ठ ७

बिचार

अब महिलालाई उद्यम देऊ

कोपिला अर्यालविश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको असर अन्तराष्ट्रिय श्रम बजारमा एकदमै नकाराम्मक परेको छ । विश्वका विभिन्न मुलुकहरुको विकास खर्चमा भारी कटौती गर्दा श्रम

विश्वास गुमाउँदै राजनीतिक दल

हुमाकान्त पोखरेलअहिले सिङ्गो विश्व कोरोनाविरुद्धको लडाइमा केन्द्रित छ । नेपाल पनि विगत ३१ औं दिनदेखि लकडाउनमा छ । सरकारले सबै नागरिकलाई घरभित्रै बस्न र अत्यावश्यक

एनआरएनएको औचित्य सकियो, अफवाह फैलाउने गैरआवासीय नेपाली संघ बन्द होस्

-सन्तोषजङ्ग मल्ल, पिएचडी संसार यतिबेला कोरोनाका कारण आक्रान्त छ । विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रत्यक्ष प्रभावका कारण केही मुलुकमा रहेका नेपालीहरु पनि जोखिममा

कोरोना नियन्त्रणमा तीन तहका सरकारका काम

हुमाकान्त पोखरेलअहिले सिङ्गो विश्व कोरोनाले त्रसित छ । अहिलेसम्म झन्डै ६० हजार मानिसको मृत्यु भईसकेको छ । लाखौं मानिसहरु मृत्युसँग जुधिरहेका छन् । सामान्य सर्वसाधारण

निषेधाज्ञा उल्लघंन किन ?

हुमाकान्त पोखरेलबिहान उठेर बाहिर हेरे । नेपाल प्रहरी एक सवारी साधनमा सवार थियो । गाडीमा रहेका प्रहरीहरुले बजारका मानिसहरुलाई घरभित्र जान आग्रह गरिरहेको थियो ।

परिक्षाकेन्द्रमा दुर्घटना नहोस्

टोपलाल अर्यालम पनि एसइई परिक्षा स्थगितको समाचारले चकित परे । त्यो भन्दा दश मिनेट अघि प्राबिधिक धार अन्तरगत परिक्षा दिन शान्तिपुरबाट सदरमुकाम आएका बिद्यार्थीहरुको उमंग,

गाउँमा गल्दै र ढल्दै ‘बा’ हरु

टोपलाल अर्याल गुल्मी, १७ फागुन। केहि दिन अघि एक जना बा सदरमुकाम कै गल्लीमा ढले । देख्नेले सज्जन भन्थेनन् । किन भने उनले मागेर गुजारा

सरापेहरु

टोपलाल अर्याल गुल्मी, ५ फागुन । घर परिवार र समुदायमा सरापेहरुको बिगबिगी बढेको छ । सरापेहरुले ठाउँ फेरेका छन् । पहिले चोक, गल्ली र चौतारामा

पैसा मेरो शत्रु

मनोज कार्की नभएर पनि भाकै छ, भएर पनि उस्तै तनाव । पैसा भनेपछि भगवानको पनि त्रिनेत्र खुल्छ भन्छन् यो आखिर वास्ताविक नै रहेछ । आज

सम्झनामा बन्दिपुर !

हुमाकान्त पोखरेल गत माघ १ गते ५ नम्बर प्रदेशको गुल्मी जिल्लामा पर्ने धुर्कोट गाउँपालिका र गण्डकी प्रदेशको तनहुँ जिल्लामा पर्ने बन्दिपुर गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापित

No more posts to show
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D