२०७९ कार्तिक २६, ११:४४

समाजसेवी थापाको सहयोगमा ओडारमा बसेका दमाई परिवारलाई घर हस्तान्तरण

कौरव खत्रीबागलुङ, २५ कार्तिक । बागलुङको बडिगाड गाउँपालिका वडा नं ६ स्थित एक ओडारमा कष्टकर जीवन बिताई रहेका परिवारलाई समाजसेवी लिल बहादुर थापाले आफ्नो व्यक्तिगत