२०७९ कार्तिक १५, २३:२५

खड्गदेवी युवा क्लवको खेलकुद तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

कौरव खत्रीगुल्मी, १३ कार्तिक । दिपावलीको अवसर पारेर खड्गदेवी युवा क्लव मुसिकोट नगरपालिका २ मुसिकोट रातचौरको खेलकुद तथा सास्कृतिक कार्यक्रम आइतबार सम्पन्न भएको छ ।