
गठबन्धनका उम्मेदवारहरुद्वारा चुनावी प्रतिवद्धता सार्वजनिक
हुमाकान्त पोखरेलगुल्मी, २४ असौज । गुल्मीमा सत्तारुढ पाँचदलीय गठबन्धनका उम्मेदवारहरुले आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् । सोमबार काँग्रेस पार्टी कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना
