२०७९ आश्विन १४, १९:०७

गुल्मीका १३५ जनप्रतिनिधि निर्वाचन आयोगको कारवाहीमा

हुमाकान्त पोखरेलगुल्मी, ११ असौज । गुल्मीका १३५ जनप्रतिनिधि निर्वाचन आयोगको कारवाहीमा परेका छन् । वैशाख ३० को निर्वाचनबाट निर्वाचितमध्ये खर्च विवरण नबुझाउने र ढिलो बुझाउने