२०७९ आश्विन ८, १६:०१

३५ करोड रुपैंया चिट्ठा परेका गुल्मीका भरतकी श्रीमती मन्जु भन्छिन् “खुशी सँगै डर पनि छ” (भिडियो)

गुल्मी, असौज ०८ । संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत गुल्मीका एक युवाले १० मिलियन दिराम अर्थात् झन्डै ३५ करोड नेपाली रुपैयाँ पुरस्कार जितेका छन्।