
चन्द्रकोट गाउँपालिकाका १६० वटा पसलमा अनुगमन, म्याद गुज्रेका सामान बरामद
सन्जु काउछागुल्मी, असौज ०५ । चन्द्रकोट गाउँपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । चाडपर्वको मुखमा हुनसक्ने कालोबजारी तथा म्याद गुज्रेका सामाग्रीहरुको बिक्री बितरणमा रोक लगाउने
