२०७९ भाद्र २२, २०:०२

गुल्मीका मासुपसलमा सरसफाई नभएकोप्रति सरोकारवालाको चासो, भेटेनरी अस्पताल र मासु ब्याबसायीबिच अन्तरक्रिया

टोपलाल अर्यालगुल्मी, २२ भदौ । भेटेनरी अस्पताल तथा पशु बिज्ञ केन्द्रको आयोजना तथा गुल्मी उद्योग बाणिज्य संघको समन्वयमा जिल्लाका मासु ब्याबसायी तथा सरोकारवालाहरुसंग जनचेतनामूलक कार्यक्रम