२०७९ भाद्र ९, १५:१७

रेसुङ्गा क्याम्पसका संचालक र प्रशासन नेतृत्वले राजिनामा देउ : एमाले

हुमाकान्त पोखरेल०९ भदौ । नेकपा एमाले, रेसुङ्गा नगरकिमिटीले रेसुङ्गा बहुमुखी क्याम्पसका संचालन समिति र प्रशासन नेतृत्वको राजिनामा मागेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै एमालेले