पत्रकारसंग ५ बर्षका काम सार्वजनिक गर्दै बिदा भए मेयर भुसाल टोपलाल अर्यालगुल्मी, ५ जेठ । रेसुङा नगरपालिकाका मेयर डिल्लीराज भुसालले ५ बर्षका काम सार्वजनिक गर्दै बिदा भएका छन । उनले मतदान गर्ने जनतालाई धन्यवाद दिए २०७९ जेष्ठ ५, ११:३५