कोरियाका गुल्मेलीले पठाए विरामी टिकिसरालाई ५० हजार आर्थिक सहयोग गुल्मी,बैशाख २७ । गुल्मी छ्त्रकोट २ ग्वाघा निवासी टिकिसरा टण्डनलाई कोरियामा बस्दै आएका नेपालीले आर्थिक सहयोग गरेका छन् । लामाेसमयदेखि टाउकाेमा समस्या देखिएपछि टिकिसरा उपचाररत २०७९ बैशाख २८, ०३:१३