गुल्मी, वैशाख ०८ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मदाने गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । देशैभरका सबै पालिकामा बिहीबार
हुमाकान्त पोखरेलतम्घास, ०८ वैशाख ः गुल्मीका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सदरमुकाम समेत रहेको रेसुङ्गा नगरपालिकामा मुख्य निर्वाचन अधिकृत र अन्य