अनिल खत्री२८ चैत, गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापारको प्रर्वद्धन गर्न भन्दै सञ्चालन भएको चौथो गुल्मी महोत्सव कृषि,पशुपन्छिलाई उच्च प्रथामिकता दिइएको छ । गुल्मी
टोपलाल अर्यालगुल्मी, चैत २८ । गुल्मीको चन्द्रकोट गाउँपालिकामा आठ वडा छन्। जसमध्ये दुई वडामा मात्र सचिव छन्। वडा नम्बर २ का सचिव दुर्गाप्रसाद शर्मा हुन्।
टोपलाल अर्यालगुल्मी, चैत २८ । गुल्मीको इस्मा गाउँपालिका– ४ दोहलीस्थित देउराली निमाविको नयाँ भवन निर्माणकार्य अलपत्र हुँदा विद्यार्थी खुला चौरमा पढ्न बाध्य भएका छन् ।