२०७८ माघ २४, १९:४५

गुल्मीमा अपाङ्गता भएका ब्याक्ति माथि हुने याैन तथा लैङ्गिक हिंसाकाे अन्त्यका लागि अन्तरक्रिया

सन्तोष महतारागुल्मी, २४ माघ । गुल्मीमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालकाे आयोजनामा ‘अपाङ्गता भएका ब्याक्तिमाथि हुने याैन तथा लैङ्गिक हिंसा’ बिषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ ।