२०७८ माघ १०, १९:५५

गुल्मी जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक सेवा बाहेकका सेवा स्थगन

अनिल खत्री१० माघ, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यक सेवा बाहेकका सेवा स्थगन गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै कोरोनाका कारण कार्यालयमा