
नेपाल बिद्यालय कर्मचारी परिषद् गुल्मीमा दोस्रो अधिवेशन सम्पन्न, कुवंरको अध्यक्षतामा नयाँ नेतृत्व
टोपलाल अर्यालगुल्मी, ३ पुस । नेपाल बिद्यालय कर्मचारी परिषद् गुल्मीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जनसहयोग माविका लेखापाल श्यामलाल कुवंरको अध्यक्षतामा नयाँ नेतृत्व

