गुल्मीमा माक्स नलगाई हिड्ने १६ जनालाई कारवाही अनिल खत्री२४ साउन, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले माक्स नलगाई हिड्ने १६ जना कारवाही गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीबाट बिभिन्न स्थानमा गरिएको २०७८ श्रावण २४, १७:४२