२०७८ जेष्ठ ३१, १४:५३

गुल्मीका अर्याल पत्रकार महासंघ यूकेको अध्यक्षमा विजयी

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्षमा ध्रुवराज अर्याल विजयी बनेका छन् । आइतबार लन्डनमा सम्पन्न निर्वाचनमा अत्याधिक मतसहित अर्याल अध्यक्ष निर्वाचित भए ।