बिहे भोजपछि फैलिएको कोरोनाबाट दुईको मृत्यु, ७४ जना संक्रमित रासस६ जेठ, गुल्मी । गुल्मीको कालीगण्डकीमा बिहेभोजपछि फैलिएको कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ७४ जनामा सङ्क्रमण देखिएको छ । कालीगण्डकी गाउँपालिका-५ मा गत २०७८ जेष्ठ ६, १९:१०