२०७८ बैशाख ६, १४:५७

लुम्बिनीमा माओवादी केन्द्रका दुई मन्त्रीद्वारा राजीनामा, मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पनि दर्ता

६ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै आन्तरिक मामिला तथा कानूनमन्त्री